Category: Banner

  • पुर्णिामाको जुन झै सार्वजनिक

    पुर्णिामाको जुन झै सार्वजनिक

    काठमाडौँ। गायक हिमाल सागर र गायिका अन्नु चौधरीको स्वरमा रहेको “पुर्णिामाको जुन झै” बोलको नयाँ म्युजिक भिडियो आज एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। ‘पुर्णिमाको जुन झैं’ बोलको गीतमा बिशाल निरौलाको संगीत र सन्तोस दाहालको शब्द रचना रहेको छ। उक्त रोमान्टिक गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन युवराज खत्रीले गरेका हुन भने सुरेश काफ्लेले म्युजिक…

  • सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीमा कार्की चयन

    सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीमा कार्की चयन

    सिन्धुलीमाढी – सिन्धुली मा आज सुचनाको लागि राष्ट्रिय महासंघ सिन्धुलीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको भेलाले सर्वसहमत रुपमा जिल्ला शाखा सिन्धुलीको कार्यसमिति चयन गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पुर्व सभापती राजकुमार कार्कीको अध्यक्षतामा समिति गठन गरिएको हो । राजकुमार कार्कीको नेतृत्वमा उपाध्यक्षमा सन्तोष शर्मा, सचिवमा सादेशमणी पोख्रेल, सहसचिवमा मनोज…

  • सहकारी सस्थाको सिन्डिकेट विरुद्ध किसानहरु

    सहकारी सस्थाको सिन्डिकेट विरुद्ध किसानहरु

    पछिल्लो समय सहकारी संस्थाहरुले बदनाम कमाइरहेको अवस्थामा हालसालै हिलटप जुनार बहुउद्देश्यीय सहकारी सस्था पनि आफ्ना सदस्यहरुको हित बिपरितको गतिविधिमा मुछिएको पाइएको छ । गत बर्ष २०७९ साल असार २९ गते सिन्धुली जिल्लाको गोलन्जोर गाउपालिका वार्ड नम्बर ५ हिर्दिङ अवस्थित किसानहरुलाइ भैंसी पालन ब्यबसाय सन्चालन गर्नको लागि भनेर ३ बर्षको लागि ऋण लगानी गरेकोमा अवधी भन्दा…

  • नेपाल प्रेस युनियन सिन्धुली को ७ औं अधिवेशन बाट लामिछाने चयन

    नेपाल प्रेस युनियन सिन्धुली को ७ औं अधिवेशन बाट लामिछाने चयन

    सिन्धुली । नेपाल प्रेस युनियन, सिन्धुलीको सातौं अधिवेशनबाट बरुण लामिछानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । जिल्ला शाखाको अधिवेशन अन्तर्गत गठित निर्वाचन कार्यदलले लामिछानेलाई अध्यक्ष बनाएको हो । त्यसैगरी अन्य पदाधिकारीमा उपाध्यक्षमा पुष्कर थापा, समावेशी उपाध्यक्षमा रमादेवी फुर्याल, सचिवमा कल्पना भुजेल, सहसचिवमा गुणाकुमारी मगर र कोषाध्यक्षमा शर्मिला खड्कालाई चयन गरेको छ । त्यस्तै कार्य समिति…

  • आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीका आगलागी पीडितलाई जिल्लाको ब्ल्यु अल्पाइन क्लबले मंगलवार खाद्मान्न राहत सामाग्री वितरण गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ को चियाबारीमा भएको आगलागीबाट चार घरपरिवारका पाँच घर जलेर नष्ट हुनुका साथै करोडौंको धनमाल जलेर नष्ट भएको थियो । क्लबका सचिव कमल पोखरेलका अनुसार आगलागी पिडितलाई दैनिक उपभोग्य वस्तु चामल,…

  • गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

    गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

    गोलञ्जोर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको गाउँपालिका स्तरिय भलिवल प्रतियोगिता गोलञ्जोर गाउपालिका वडा नं. ७ खुर्कोटमा आज सम्पन्न भएकोछ । गोलञ्जोर गाउँपालिका बाट जम्मा ८ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा वडा नं. १ बाट एउटा टिम, वडा नं. ४ बाट २ वटा टिम, वडा नं. ५ बाट २ वटा टिम, वडा…

  • सिन्धुलीकाे गाेलञ्जाेरमा यातायात कार्यालयकाे सेवा प्रारम्भ

    सिन्धुलीकाे गाेलञ्जाेरमा यातायात कार्यालयकाे सेवा प्रारम्भ

    आज एक कार्यक्रमका विच सिन्धुली जिल्लाको गोलजोर गाँउपालिका अवस्थित खुर्कोटबाट यातायात व्यवस्था कार्यालयले सेवा प्रारम्भ गरेको छ । प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री घनश्याम दाहाल सहित मन्त्रालयका सचिव नेत्र सुवेदीले ना १ ज ६२४७ नम्बरको टाटा सुमो जिपका चालक ओमबहादुर खत्रीलाई पटके बाटो इजाजत पत्र दिँदै सेवा शुभारम्भ गर्नु भएको हो…

  • हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा सावुन वनाउने तालिम सम्पन्न

    हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा  सावुन वनाउने तालिम सम्पन्न

    हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा संचालन गरेको ७ दिने लुगाधुने साबुन बनाउने सिप विकास तालिमको आज सम्पन्न भएकोछ । उक्त तालिम समापन कार्यक्रममा प्रमुख अतिथी शंकर बरालले समग्र गोलञ्जोरको विकास स्थानिय सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा मात्र सिंगो गाउँपालिकाको विकास गर्न सम्भव हुने भएकोहुँदा कार्यपालिकाको पहिलो…

  • दुधौली नगरपालिकाको वडा कार्यालय भवनको स्वरुप एउटै

    दुधौली नगरपालिकाको वडा कार्यालय भवनको स्वरुप एउटै

    सिन्धुलीमाढी । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका सबै वडा कार्यालयको भवन एउटै स्वरुप र आकारमा निर्माण भएका छन् । दुधौली नगरपालिकाका १४ वटा वडामध्ये भवनविहिन १० वटा वडा कार्यालयका भवन एउटै स्वरुपको भएको दुधौली नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वडा नं. २, ६, ११ र १२ को मात्रै आफ्नो भवन रहेको थियो । भवनविहिन वडाहरु…

  • मैले निर्वाचनमा गरेकाे वाचा पुरा गरेकोछु : अध्यक्ष कार्की

    मैले निर्वाचनमा गरेकाे वाचा पुरा गरेकोछु : अध्यक्ष कार्की

    सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका साबिकका ७ वटा गाविसहरु मिलेर बनेको स्थानीय तह हो । बीपी राजमार्ग र मध्य पहाडी राजमार्गले छोएको यो स्थानीय तह विकासका लागि निकै संभावना बोकेको ठाँउहो । नेपाल सरकारको मिति २०७३ साल फाल्गुण २७ मा स्थानीय तहको घोषणा भएपछि २०७४ बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात जेष्ठ ८ गते…