Category: अर्थतन्त्र

  • हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा सावुन वनाउने तालिम सम्पन्न

    हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा  सावुन वनाउने तालिम सम्पन्न

    हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा संचालन गरेको ७ दिने लुगाधुने साबुन बनाउने सिप विकास तालिमको आज सम्पन्न भएकोछ । उक्त तालिम समापन कार्यक्रममा प्रमुख अतिथी शंकर बरालले समग्र गोलञ्जोरको विकास स्थानिय सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा मात्र सिंगो गाउँपालिकाको विकास गर्न सम्भव हुने भएकोहुँदा कार्यपालिकाको पहिलो…

  • दुधौली नगरपालिकाको वडा कार्यालय भवनको स्वरुप एउटै

    दुधौली नगरपालिकाको वडा कार्यालय भवनको स्वरुप एउटै

    सिन्धुलीमाढी । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका सबै वडा कार्यालयको भवन एउटै स्वरुप र आकारमा निर्माण भएका छन् । दुधौली नगरपालिकाका १४ वटा वडामध्ये भवनविहिन १० वटा वडा कार्यालयका भवन एउटै स्वरुपको भएको दुधौली नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वडा नं. २, ६, ११ र १२ को मात्रै आफ्नो भवन रहेको थियो । भवनविहिन वडाहरु…

  • घरेलु मदिराको प्रभाव : मँहगीदै कोदो

    घरेलु मदिराको प्रभाव : मँहगीदै कोदो

    सिन्धुलीमा कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्दै गएको छ । स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै दुई सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन् । कोदोको मदिरा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि हेपिएको बालीको रुपमा चिनिएको महाभारत क्षेत्रमा फल्ने रैथाने बाली कोदोले बजार मुल्य पाउन थालेको…

  • बीमक संघद्धारा कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा

    बीमक संघद्धारा कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा

    काठमाडौँ– नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा गरेको छ । बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी नदिने जनाएका हुन् । सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पनि उनीहरूले अनुरोध गरेका छन् । बीमक…

  • कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

    कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

    काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको…

  • जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    पर्याप्त संभावना भएको तर दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिका हो सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका । जातिय हिसावले सबैभन्दा बढी मगर र तमाङ समुदाय त्यसपछि ब्राम्हणक्षेत्रीको बाहुल्यता रहेको यस गाउँपालिका साविक लाम्पन्टार, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, बेल्घारी, भिमस्थान र आम्बोटे गाविस मिलाएर ११ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको स्थानीय…

  • नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण

    नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण

    प्रदिप आचार्य, वेलवारी मोरङ्ग समय परिवर्तनशील छ समयकै सेरोफेरोमा सवै कुराहरु बद्लिरहन्छन । हाम्रा सम्वन्धहरु पनि समय चक्रसगै विकसित हुदै जान्छन । रुपान्तरित समयमा सवै कुरा सहज सरल र अनुकुलित नै हुन्छन भन्ने पनि हुदैन । पात्र प्रवृत्ति र पहुचका पेरीफेरीमा तपाइले अपनाउनु भएका अभ्यासहरु पक्कै पनि जिवनका कठघरामा विश्लेषित हुने नै छन । परिपर्तित…

  • स्थानीय तहमा कर्मचारी पठाउन समस्या कहा छ ?

    स्थानीय तहमा कर्मचारी पठाउन समस्या कहा छ ?

    प्रदिप आचार्य, बेलवारी मोरङ्ग । केही समय देखी कर्मचारी व्यवस्थापन र यससग सरोकार रहने विषयलाइ नजिकबाट नियाल्नु रुचिको विषय नै हुन पुग्यो । राज्य संघीयताको नविन अभ्यासमा क्रमश लम्किरहेको यो रुपान्तरित परिस्थितिमा कर्मचारी कसरी व्यवस्थापन गरिन्छ निकै चासो र पेचिलो विषय बन्न पुगेको छ । संघ प्रदेश र स्थानीय तहमा कर्मचारी खटाइने वैज्ञानिक र व्यवहारिक…