पूजना राई


पूजना राई पेशाले मेकअप आर्टिस्ट हुन् जो शनिस्चरे मोरंगबाट जोरपाटी काठमाण्डौ बसाई सरी स्थायीरुपमा बसोबास गर्दै आएकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रा गर्ने रहर भएकी पूजना समय मिलाएर पौडी पोखरीमा रम्नु उत्तिकै रहर गर्छिन् भने मोडेलिंग क्षेत्रमा उत्तिकै सोख राख्छिन् । ५ फिट ३ इन्च हाइट तथा ५० केजी तैल भएकी राइले अन्नपूर्ण माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक तहको अध्ययन सकेकी छिन् ।

, ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *