Category: न्यु फेस

  • पूनम घले गुरुङ

    पूनम घले गुरुङ

    काठमाडौं लोयल्टी एकेडेमी काठमाडौंबाट एस एल सी साथमा साइपाल एकेडेमीबाट १०+२ गरेकी पूनम घले गुरुङले जेभियर एकेडेमीबाट Social Work विषयमा स्नातक गरेकी छिन् भने उनी हाल Summit Air मा विमान परिचारिका रहेकी छिन् .। रास्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न स्थानहरुको यात्रा तथा यात्राको क्रममा भेटिएका मानिसहरुसंग चिनजान तथा घुलमिल गर्न रुचाउने उनी भविष्यमा अन्तराष्ट्रिय विमान परिचारिका बन्ने…

  • पूजना राई

    पूजना राई

    पूजना राई पेशाले मेकअप आर्टिस्ट हुन् जो शनिस्चरे मोरंगबाट जोरपाटी काठमाण्डौ बसाई सरी स्थायीरुपमा बसोबास गर्दै आएकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रा गर्ने रहर भएकी पूजना समय मिलाएर पौडी पोखरीमा रम्नु उत्तिकै रहर गर्छिन् भने मोडेलिंग क्षेत्रमा उत्तिकै सोख राख्छिन् । ५ फिट ३ इन्च हाइट तथा ५० केजी तैल भएकी राइले अन्नपूर्ण माध्यमिक…

  • दिव्या चेम्जोंग

    दिव्या चेम्जोंग

    चौबिसे धनकुटाकी स्थाई बासिन्दा दिव्या चेम्जोंग अहिले बि.एस्सी नर्सिंग तेस्रो बर्ष अध्ययनरत छिन् । सन् २०१४ मा आयोजना भएको मिस लिम्बु ब्यूटी कन्टेस्टमा फर्स्ट रनर अप तथा बेस्ट स्माइल अवार्ड प्राप्त गरेपछि लगभग दर्जन नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी जोरपाटी बसोबास गर्दै आएकी छिन् । सामान्यतया नृत्यकलामा र मोडेलिंगमा सोख राख्ने उनी फूटबल खेल…