Category: कृषि/उद्यमी

  • दुध डेरी संचालनले स्वरोजगार बन्दै किसानहरु

    दुध डेरी संचालनले स्वरोजगार बन्दै किसानहरु

    सिन्धुली/गोलञ्जोर । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा हिलटप एकीकृत कृषि फार्म प्रा.लि.ले दुध डेरी संचालन गरे संगै त्यस भेगका जनताहरु लाभान्वीत हुन थालेकाछन् । कृषि तथा पशुपालनको लागि उपयुक्त ठाँउ हुँदाहुदै पनि बजारको अभाव र भौगोलिक विकटताको कारण प्राय मानिसहरुले गाई तथा भैसी पालन छाडिसकेको अवस्थामा दुध डेरी संचालनमा आए सँगै त्यहाँका…

  • हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा सावुन वनाउने तालिम सम्पन्न

    हिलटप जुनार बहुउद्देश्यीय सहकारीद्धारा  सावुन वनाउने तालिम सम्पन्न

    हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ५ हिर्दिङ्गमा संचालन गरेको ७ दिने लुगाधुने साबुन बनाउने सिप विकास तालिमको आज सम्पन्न भएकोछ । उक्त तालिम समापन कार्यक्रममा प्रमुख अतिथी शंकर बरालले समग्र गोलञ्जोरको विकास स्थानिय सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा मात्र सिंगो गाउँपालिकाको विकास गर्न सम्भव हुने भएकोहुँदा कार्यपालिकाको पहिलो…

  • घरेलु मदिराको प्रभाव : मँहगीदै कोदो

    घरेलु मदिराको प्रभाव : मँहगीदै कोदो

    सिन्धुलीमा कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्दै गएको छ । स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै दुई सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन् । कोदोको मदिरा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि हेपिएको बालीको रुपमा चिनिएको महाभारत क्षेत्रमा फल्ने रैथाने बाली कोदोले बजार मुल्य पाउन थालेको…

  • असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता

    असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता

    नेपालमा अधिकांश मानिस कृषि पेशामा संलग्न छन् । यहाँका मानिसले ऋतु अनुसार विभिन्न कृषि कर्म गर्ने गर्छन् । असार, साउन महीनामा धान रोपाइँ गरिन्छ । उक्त समयमा बिउ काढ्दा, खेत हिल्याउँदा, धान रोप्दा र आली लगाउँदा गाइने गीतलाई असारे गीत भनिन्छ । असारे गीतलाई स्थान अनुसार कतै बाली, कतै रोपाइँ भनिन्छ । यो गीत एकल,…