-
गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न
गोलञ्जोर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको गाउँपालिका स्तरिय भलिवल प्रतियोगिता गोलञ्जोर गाउपालिका वडा नं. ७ खुर्कोटमा आज सम्पन्न भएकोछ । गोलञ्जोर गाउँपालिका बाट जम्मा ८ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा वडा नं. १ बाट एउटा टिम, वडा नं. ४ बाट २ वटा टिम, वडा नं. ५ बाट २ वटा टिम, वडा…