Category: खुल्ला मञ्च

  • भट्टीमा : प्रेम सन्दर्भ

    भट्टीमा : प्रेम सन्दर्भ

    साँचो प्रेमले हमेशा भन्छ “म सब चिज तिम्रो लागी समर्पण गर्न चाहन्छु । म तिमीलाई दिएर जति रित्तो हुन्छ मलाई त्यतिनै आनन्द आउँछ । जब हामी कसैलाई पाउने आशमा कसैलाई केहि दिई रहेका हुन्छौं त्यो साँचो माया हुन सक्दैन । त्यो त सम्झौता हो, लेन देनको जीन्दगी हो कुनै पनि बेला हिसाब नमिल्न सक्छ ।…

  • भट्टीमा : देशकाे चिन्ता

    भट्टीमा : देशकाे चिन्ता

    यहाँ देशको छ चिन्ता, तिमीमायामाया भन्छौ… बोलको गीतले देशको चिन्ताको सार बोकेजस्तै साँझमा ‘स्यान्ताराम’को चुस्कीसँगै देशको चिन्ता बोक्ने प्रसस्त जमात छन् । बेलुकीपखको घाम पश्चिमतिर आफ्नो रफ्तारमा लम्किरहेको थियो । यही साताको एक साँझ रातमाटाको एउटा होटलमा खाजा खान छिरेँ । होटल ‘प्याक’ थियो, देशका आशलाग्दा छाउराहरु आ–आफ्नो समूहमा ‘स्यान्ताराम’को मज्जा लिँदै थिए । होटलको…