Click Chautari

गोलन्जोर गाउपालिकाको सार्कजनिक सुनुवाइ हुने

सिन्धुली । गोलन्जोर गाउपालिकाको आ.व. २०८०/०८१ को लागी पालिकाले बिकास योजना  र नियमित सेवा सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ ।

२०८१ साल असार २० गते बिहीवारका दिन दिउसो १ बजे गोलन्जोर गाउपालिकाको सभाहल १६ कोठे भवनमा हुने भएको हो । उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, सम्पुर्ण राजनीतिक दलका प्रमुक एवं प्रतिनिधिहरु, सामाजिक संघ सस्था, शैक्षिक सस्था, उपभोक्त समितीका प्रतिनिधिहरु, शिक्षक तथा बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, पत्रकारहरु, सरोकारवालाहरु तथा सर्वसाधारणहरुलाइ उपस्थितिको लागि अनुरोध गरिएकोछ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.