Click Chautari

चौबिसे धनकुटाकी स्थाई बासिन्दा दिव्या चेम्जोंग अहिले बि.एस्सी नर्सिंग तेस्रो बर्ष अध्ययनरत छिन् । सन् २०१४ मा आयोजना भएको मिस लिम्बु ब्यूटी कन्टेस्टमा फर्स्ट रनर अप तथा बेस्ट स्माइल अवार्ड प्राप्त गरेपछि लगभग दर्जन नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी जोरपाटी बसोबास गर्दै आएकी छिन् । सामान्यतया नृत्यकलामा र मोडेलिंगमा सोख राख्ने उनी फूटबल खेल मन पराउछिन् । दिब्यालाई स्थानीय तथा रास्ट्रिय राजनीति सुधार्न पनि युवाले उत्तिकै सहभागिता हुनुपर्ने सोच राख्छिन् । ५ फिट ४ इन्च उचाई भएकी दिव्यालाई नेपालका विभिन्न सुन्दर क्षेत्रहरुमा यात्रा गर्ने उनको रहर छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.