Click Chautari

विश्म्भर लामिछानेकाे जराबुटा कला (भडियाे)

“जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको विड” यो नेपालि उखान जर्बुट्टा कला संग्रालयका कलाकार विश्वम्भर लामिछानेको जिवनमा उपयोगी भएको छ ।

जराबुट्टा विचको कलात्मक आकृतिको पहिचान गरि विचार, भाव र विम्व प्रतिविम्वको समायोजन गरेर कलाकृतिको रुप दिने लामिछानेको क्षमता बडो अद्भुत खालको छ । रुखका जर्बुट्टा जो हाम्रा लागी दाउरा बाल्न पनि योग्य हुदैनन् हाम्रा निम्ती त्यही कुकाठ भनेर चिनिने जराहरुबाट मनै लोभ्याउने कलाकृतीहरु बनाउन माहिर छन् त्यसैलेत आज जराबुट्टा कलाकारको नामले परिचित छन उनि ।

हेरौ उहाँसंगको कुराकानी (भिडियोमा)

Advertisement

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.