• समाचार
  • कृषि/उद्यमी
  • अन्तरवार्ता/विचार
  • खुल्ला मञ्च
  • प्रविधि
  • खेलकुद
  • घुमघाम/मनोरन्जन
  • न्यु फेस
  • युनिकोड
×
☰
    • समाचार
    • कृषि/उद्यमी
    • अन्तरवार्ता/विचार
    • खुल्ला मञ्च
    • प्रविधि
    • खेलकुद
    • घुमघाम/मनोरन्जन
    • न्यु फेस
    • युनिकोड

ट्रेण्डिङ :

    भलिवल ब्लु अल्पाइन क्लब आगलागि
Advertisement

प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

  •  क्लिक चौतारी संवाददाता
  • २०८० बैशाख १०, आईतवार ०५:४९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ-
    • अ
    • अ+

    चितवन । नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी निर्वाचित भएका छन् । मंगलबार चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

    कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल, कोषाध्यक्षमा विकास रौनियार चयन भएका छन् । उक्त अधिवेशनले कार्यसमितिमा धादिङबाट तिनजना चयन भएका छन् । जसमा उपाध्यक्षमा गोमा थापा, कोषाध्यक्षमा विकास रौनियार र सदस्यमा मनिश श्रेष्ठ रहेका छन् ।

    यसैगरी सदस्यहरुमा क्रमश धनपति दाहाल, सुमन शिवकोटी, सुनिल श्रेष्ठ, किशोर बुढाथोकी, नवराज मिश्र, नेत्र कार्की, कौशल राज खड्का, दिपेश चौधरी, मान काजी तामाङ, गंगा पौड्यल, हरी न्यौपाने, समिक्षा पाण्डे, कमला पाख्रिन, अनिता थापा, मनिष श्रेष्ठ रहेका छन् ।

    Post Views: 24
    प्रकाशित मिति: २०८० बैशाख १०, आईतवार ०५:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो
    जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर
    नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण
    Advertisement
    ताजा अपडेट
    • १. आगलागी पीडितलाई ब्लु अल्पाइनको खाद्यान्न सहयोग

    • २. गोलञ्जोर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

    • ३. देश जाेगाउने अभिभारा अब गाेदारकाे हाे : विनाेद गाेदार थापा

    • ४. बिनाेद गाेदारथापासँग प्रश्न उत्तर

    • ५. प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : ३०८४७८/०७९/०८०
    सूचना विभाग :  ३९११/०७९/०८०
    प्रेस काउन्सिल : ३९२१

    सम्पर्क

    लेकाली संचार नेटवर्क प्रा.लि.

    कमलामाइ नगरपलिका-६, पानीट्यान्की, सिन्धुली
    Email: clickchautari@gmail.com

    Phone : +९७७-९८५४०४११३४

    हाम्रो टीम

    अध्यक्ष : कमला रोक्का
    प्रधान सम्पादक : नेत्र बिक्रम थापा
    सम्पादक : राधिका बुढाथोकी
    लेखक : सन्तोष शर्मा

    सामाजिक संजाल

    © 2023 Click Chautari . All Rights Reserved.