Click Chautari

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं, असार १३। पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

यहि असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका अनुसार, जन्मदिनको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

Advertisement

एभरेष्ट न्यूज एजेन्सी,

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.