Skip to main content

Click Chautari

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं, असार १३। पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

यहि असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका अनुसार, जन्मदिनको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

Advertisement

एभरेष्ट न्यूज एजेन्सी,

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.