Category: राजनीति

  • प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

    प्रेस यूनियन बागमतीको प्रथम अधिवेशनमा पुरी चयन

    चितवन । नेपाल प्रेस युनियन बागमती प्रदेश अध्यक्षमा युवराज पुरी निर्वाचित भएका छन् । मंगलबार चितवनको सौरहामा सम्पन्न प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनले युवराज पुरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षहरूमा सुजन विडारी, श्रीराम नेपाल र गोमा थापा, महासचिवमा पूर्ण शर्मा, सचिवमा राजन बस्नेत, रमेश पौडेल र सरिता पौडेल,…

  • कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

    कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

    काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको…

  • जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    पर्याप्त संभावना भएको तर दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिका हो सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका । जातिय हिसावले सबैभन्दा बढी मगर र तमाङ समुदाय त्यसपछि ब्राम्हणक्षेत्रीको बाहुल्यता रहेको यस गाउँपालिका साविक लाम्पन्टार, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, बेल्घारी, भिमस्थान र आम्बोटे गाविस मिलाएर ११ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको स्थानीय…

  • नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण

    नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण

    प्रदिप आचार्य, वेलवारी मोरङ्ग समय परिवर्तनशील छ समयकै सेरोफेरोमा सवै कुराहरु बद्लिरहन्छन । हाम्रा सम्वन्धहरु पनि समय चक्रसगै विकसित हुदै जान्छन । रुपान्तरित समयमा सवै कुरा सहज सरल र अनुकुलित नै हुन्छन भन्ने पनि हुदैन । पात्र प्रवृत्ति र पहुचका पेरीफेरीमा तपाइले अपनाउनु भएका अभ्यासहरु पक्कै पनि जिवनका कठघरामा विश्लेषित हुने नै छन । परिपर्तित…

  • स्थानीय तहमा कर्मचारी पठाउन समस्या कहा छ ?

    स्थानीय तहमा कर्मचारी पठाउन समस्या कहा छ ?

    प्रदिप आचार्य, बेलवारी मोरङ्ग । केही समय देखी कर्मचारी व्यवस्थापन र यससग सरोकार रहने विषयलाइ नजिकबाट नियाल्नु रुचिको विषय नै हुन पुग्यो । राज्य संघीयताको नविन अभ्यासमा क्रमश लम्किरहेको यो रुपान्तरित परिस्थितिमा कर्मचारी कसरी व्यवस्थापन गरिन्छ निकै चासो र पेचिलो विषय बन्न पुगेको छ । संघ प्रदेश र स्थानीय तहमा कर्मचारी खटाइने वैज्ञानिक र व्यवहारिक…

  • यसरी सुरू गर्याै महिला समूह

    यसरी सुरू गर्याै महिला समूह

    सिड्स नेपाल,सिन्धुलीले सुरु गरेको महिलाहरुको बचत समूह अभियानमा अहिले जिल्लाका हरेकजसो दिदीबहिनीहरु संलग्न छन् । ०५१ सालमा सिड्स नेपाल, सिन्धुलीको स्थापना भएपछि महिलाहरूको स्तर वृद्धि र उनीहरूको आर्थिक उन्नति मुख्य उद्देश्य बनाई अभियानको थालनी गरिएको हो । र, सो अभियानका अभियन्ता हुन् सिड्स नेपाल, सिन्धुलीका अध्यक्ष दीपक घिमिरे । कमलाखोज क्षेत्रबाट सिन्धुलीमा सुरु गरिएको उक्त…