Category: स्वास्थ्य

  • बीमक संघद्धारा कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा

    बीमक संघद्धारा कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा

    काठमाडौँ– नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा गरेको छ । बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी नदिने जनाएका हुन् । सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पनि उनीहरूले अनुरोध गरेका छन् । बीमक…

  • जसको खुट्टामा चप्पल छैन उसको काम गर्छु : अध्यक्ष

    जसको खुट्टामा चप्पल छैन उसको काम गर्छु : अध्यक्ष

    सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका ९ वटै स्थानीय तहमध्ये दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिकाको रुपमा चिनिन्छ । यहा सबैभन्दा बढी तमाङ, मगर, माझी, दलित, ब्राम्हणक्षेत्री र पहरी समुदाय बाहुल्यता रहेको छ । साविक हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी र क्यानेश्वर गाविस मिलाएर बनेको यो गाउँपालिकामा ८ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको…

  • काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित

    काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित

    काठमाडौं । काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्तिमार्फत् कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएसँगै काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ । मौजुदा खोप सकिएपछि साउन ४ गते लगाउने भनिएको खोप कार्यक्रम स्थगित भएको छ । जारी विज्ञप्तिमा भनिएको…

  • जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    पर्याप्त संभावना भएको तर दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिका हो सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका । जातिय हिसावले सबैभन्दा बढी मगर र तमाङ समुदाय त्यसपछि ब्राम्हणक्षेत्रीको बाहुल्यता रहेको यस गाउँपालिका साविक लाम्पन्टार, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, बेल्घारी, भिमस्थान र आम्बोटे गाविस मिलाएर ११ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको स्थानीय…

  • यसरी सुरू गर्याै महिला समूह

    यसरी सुरू गर्याै महिला समूह

    सिड्स नेपाल,सिन्धुलीले सुरु गरेको महिलाहरुको बचत समूह अभियानमा अहिले जिल्लाका हरेकजसो दिदीबहिनीहरु संलग्न छन् । ०५१ सालमा सिड्स नेपाल, सिन्धुलीको स्थापना भएपछि महिलाहरूको स्तर वृद्धि र उनीहरूको आर्थिक उन्नति मुख्य उद्देश्य बनाई अभियानको थालनी गरिएको हो । र, सो अभियानका अभियन्ता हुन् सिड्स नेपाल, सिन्धुलीका अध्यक्ष दीपक घिमिरे । कमलाखोज क्षेत्रबाट सिन्धुलीमा सुरु गरिएको उक्त…