Skip to main content

Click Chautari

क्वालिटि रिसोर्ट पुनःसंचालनमा

सुनकोशी,सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा रहेको क्वालिटी बीच रिसोर्ट चार महिना पछि सञ्चालनमा आएको छ ।​​ बाढीपछि रिसोर्ट भित्र पसेको वालुवा निकाल्न १० करोड खर्च भएको रिसोर्टका संचालकले वताएका छन । असोज ११ मा आएको बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको रिसोर्टका म्यानेजर राजेश श्रेष्ठले वताए ।

Advertisement

२५ रोपनी क्षेत्रफलमा बनेको उक्त रिसोर्ट २०७८ चैत २ गतेबाट सञ्चालन आएको थियो। १०२ वटा कोठा रहेको क्वालिटीमा १ हजार जनाभन्दा बढी क्षमताको व्याङक्वेट र सेमिनार हल, साउना र रेनिङ डान्सको पनि सुविधा रहेको थियो ।

  • भोटेकोशी बाढीपछि २ हजार ४२६ जना सम्पर्कविहीन, ६२६ जनाको शव फेला

    भोटेकोशी बाढी र त्यसपछिको विपद्ले ठूलो मानवीय क्षति, खोजी तथा उद्धार कार्य जारी Advertisement काठमाडौं । भोटेकोशी बाढी तथा त्यसपछि आएको विपद्का कारण सम्पर्कविहीन हुनेको संख्या २ हजार ४२६ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्मको विवरणमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सहित विभिन्न क्षेत्रका २ हजार…

    Advertisement

  • विश्व पर्वतारोहण जगत् शोकमा, नेपाली गौरव निर्मल ‘निम्स’ पुर्जाप्रति हार्दिक श्रद्धाञ्जली

    काठमाडौं । नेपाली पर्वतारोहणको इतिहासलाई विश्वमाझ नयाँ उचाइमा पुर्‍याउने साहसी पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाप्रति देश तथा विदेशबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ। अदम्य साहस, अनुशासन र असम्भवलाई सम्भव बनाउने दृढ संकल्पका कारण निम्स पुर्जाले विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई नयाँ पहिचान दिलाउनुभएको थियो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरेर…


  • कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक सिरहाबाट पक्राउ

    साउन १, सिरहा Advertisement । सिरहाको सिरहा नगरपालिका–७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन् । प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट BR 07 AZ 4215 भएको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक…


रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने उत्तम गन्तव्य बनाउने गरेका थिए ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.