सुनकोशी,सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा रहेको क्वालिटी बीच रिसोर्ट चार महिना पछि सञ्चालनमा आएको छ । बाढीपछि रिसोर्ट भित्र पसेको वालुवा निकाल्न १० करोड खर्च भएको रिसोर्टका संचालकले वताएका छन । असोज ११ मा आएको बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको रिसोर्टका म्यानेजर राजेश श्रेष्ठले वताए ।

२५ रोपनी क्षेत्रफलमा बनेको उक्त रिसोर्ट २०७८ चैत २ गतेबाट सञ्चालन आएको थियो। १०२ वटा कोठा रहेको क्वालिटीमा १ हजार जनाभन्दा बढी क्षमताको व्याङक्वेट र सेमिनार हल, साउना र रेनिङ डान्सको पनि सुविधा रहेको थियो ।

-
कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक सिरहाबाट पक्राउ
साउन १, सिरहा Advertisement । सिरहाको सिरहा नगरपालिका–७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन् । प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट BR 07 AZ 4215 भएको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक…
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
चितवन, साउन ३०। Advertisement अविरल वर्षाका कारण देशको प्रमुख राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार साँझदेखि पुनः पहिरो र लेदोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक दुवैतर्फ बन्द भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार रातिसम्म सडकको बीचभागमा अलपत्र परेका यात्रु र सवारीसाधनलाई प्राथमिकताका साथ…
-
सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमबारे कांग्रेसले आज विस्तृत छलफल गर्दै
काठमाण्डाैं, असार २१ । Advertisement नेपाली कांग्रेसले वर्तमान सरकारको १०० दिनको कार्यसम्पादन तथा सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रमको प्रभावकारिता, कार्यान्वयनको अवस्था र आगामी नीति–दिशाबारे आज विस्तृत छलफल गर्ने भएको छ । पार्टीको संसदीय मामिला सहजीकरण संयन्त्र को आयोजनामा हुने उक्त छलफल कार्यक्रम आज बिहान ११ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको नेपाली…
रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने उत्तम गन्तव्य बनाउने गरेका थिए ।



