सुनकोशी,सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा रहेको क्वालिटी बीच रिसोर्ट चार महिना पछि सञ्चालनमा आएको छ । बाढीपछि रिसोर्ट भित्र पसेको वालुवा निकाल्न १० करोड खर्च भएको रिसोर्टका संचालकले वताएका छन । असोज ११ मा आएको बाढीका कारण रिसोर्ट डुबानमा परेको थियो । बाढीले क्षति पुगेको रिसोर्टलाई पहिलेकै अवस्थामा ल्याइएको रिसोर्टका म्यानेजर राजेश श्रेष्ठले वताए ।

२५ रोपनी क्षेत्रफलमा बनेको उक्त रिसोर्ट २०७८ चैत २ गतेबाट सञ्चालन आएको थियो। १०२ वटा कोठा रहेको क्वालिटीमा १ हजार जनाभन्दा बढी क्षमताको व्याङक्वेट र सेमिनार हल, साउना र रेनिङ डान्सको पनि सुविधा रहेको थियो ।

-
विश्व पर्वतारोहण जगत् शोकमा, नेपाली गौरव निर्मल ‘निम्स’ पुर्जाप्रति हार्दिक श्रद्धाञ्जली
काठमाडौं । नेपाली पर्वतारोहणको इतिहासलाई विश्वमाझ नयाँ उचाइमा पुर्याउने साहसी पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाप्रति देश तथा विदेशबाट श्रद्धाञ्जली व्यक्त भइरहेको छ। अदम्य साहस, अनुशासन र असम्भवलाई सम्भव बनाउने दृढ संकल्पका कारण निम्स पुर्जाले विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई नयाँ पहिचान दिलाउनुभएको थियो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल अत्यन्त छोटो अवधिमा आरोहण गरेर…
-
कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित भारतीय नागरिक सिरहाबाट पक्राउ
साउन १, सिरहा Advertisement । सिरहाको सिरहा नगरपालिका–७ बाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन् । प्रहरीका अनुसार नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट BR 07 AZ 4215 भएको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक…
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
चितवन, साउन ३०। Advertisement अविरल वर्षाका कारण देशको प्रमुख राजमार्गमध्ये एक नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार साँझदेखि पुनः पहिरो र लेदोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक दुवैतर्फ बन्द भएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार रातिसम्म सडकको बीचभागमा अलपत्र परेका यात्रु र सवारीसाधनलाई प्राथमिकताका साथ…
रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्ला घुमेर फर्किने पर्यटकले रिसोर्टलाई बास बस्ने उत्तम गन्तव्य बनाउने गरेका थिए ।



