Author: admin

  • नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण

    नेपालको राजनीति स्थिती र मोदी जीको भ्रमण

    प्रदिप आचार्य, वेलवारी मोरङ्ग समय परिवर्तनशील छ समयकै सेरोफेरोमा सवै कुराहरु बद्लिरहन्छन । हाम्रा सम्वन्धहरु पनि समय चक्रसगै विकसित हुदै जान्छन । रुपान्तरित समयमा सवै कुरा सहज सरल र अनुकुलित नै हुन्छन भन्ने पनि हुदैन । पात्र प्रवृत्ति र पहुचका पेरीफेरीमा तपाइले अपनाउनु भएका अभ्यासहरु पक्कै पनि जिवनका कठघरामा विश्लेषित हुने नै छन । परिपर्तित…

  • स्थानीय तहमा कर्मचारी पठाउन समस्या कहा छ ?

    स्थानीय तहमा कर्मचारी पठाउन समस्या कहा छ ?

    प्रदिप आचार्य, बेलवारी मोरङ्ग । केही समय देखी कर्मचारी व्यवस्थापन र यससग सरोकार रहने विषयलाइ नजिकबाट नियाल्नु रुचिको विषय नै हुन पुग्यो । राज्य संघीयताको नविन अभ्यासमा क्रमश लम्किरहेको यो रुपान्तरित परिस्थितिमा कर्मचारी कसरी व्यवस्थापन गरिन्छ निकै चासो र पेचिलो विषय बन्न पुगेको छ । संघ प्रदेश र स्थानीय तहमा कर्मचारी खटाइने वैज्ञानिक र व्यवहारिक…

  • पूनम घले गुरुङ

    पूनम घले गुरुङ

    काठमाडौं लोयल्टी एकेडेमी काठमाडौंबाट एस एल सी साथमा साइपाल एकेडेमीबाट १०+२ गरेकी पूनम घले गुरुङले जेभियर एकेडेमीबाट Social Work विषयमा स्नातक गरेकी छिन् भने उनी हाल Summit Air मा विमान परिचारिका रहेकी छिन् .। रास्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न स्थानहरुको यात्रा तथा यात्राको क्रममा भेटिएका मानिसहरुसंग चिनजान तथा घुलमिल गर्न रुचाउने उनी भविष्यमा अन्तराष्ट्रिय विमान परिचारिका बन्ने…

  • पूजना राई

    पूजना राई

    पूजना राई पेशाले मेकअप आर्टिस्ट हुन् जो शनिस्चरे मोरंगबाट जोरपाटी काठमाण्डौ बसाई सरी स्थायीरुपमा बसोबास गर्दै आएकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रा गर्ने रहर भएकी पूजना समय मिलाएर पौडी पोखरीमा रम्नु उत्तिकै रहर गर्छिन् भने मोडेलिंग क्षेत्रमा उत्तिकै सोख राख्छिन् । ५ फिट ३ इन्च हाइट तथा ५० केजी तैल भएकी राइले अन्नपूर्ण माध्यमिक…

  • दिव्या चेम्जोंग

    दिव्या चेम्जोंग

    चौबिसे धनकुटाकी स्थाई बासिन्दा दिव्या चेम्जोंग अहिले बि.एस्सी नर्सिंग तेस्रो बर्ष अध्ययनरत छिन् । सन् २०१४ मा आयोजना भएको मिस लिम्बु ब्यूटी कन्टेस्टमा फर्स्ट रनर अप तथा बेस्ट स्माइल अवार्ड प्राप्त गरेपछि लगभग दर्जन नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी जोरपाटी बसोबास गर्दै आएकी छिन् । सामान्यतया नृत्यकलामा र मोडेलिंगमा सोख राख्ने उनी फूटबल खेल…

  • गोसाईकुण्ड यात्रा सम्बन्धि जानकारी

    गोसाईकुण्ड यात्रा सम्बन्धि जानकारी

    गोसाइकुण्ड रसुवाको तत्कालिन स्याफ्रु गाविस भित्र पर्ने सुन्दर स्थानहो जुन लाङटाङ्ग रास्ट्रिय निकुञ्ज भित्र पर्दछ । यसकालागि सुन्दरीजलहुदै गोल्फु भञ्ज्यांग, कुटुमसाङ्ग हुदै जाने बाटो, मेलम्चीहुदै जानेबाटाहरु पनि छन् । पानी प्रशस्त भएको हेलम्बु क्षेत्रबाट अहिले काठमाडौ पानी लगिदै छ । यहि स्थानबाट उकालो लाग्ने एउटा बाटो जान्छ जहाँ सफा तथा सुन्दर खोलाहरु मेलम्ची खोलातिर बग्छन्…

  • यसरी सुरू गर्याै महिला समूह

    यसरी सुरू गर्याै महिला समूह

    सिड्स नेपाल,सिन्धुलीले सुरु गरेको महिलाहरुको बचत समूह अभियानमा अहिले जिल्लाका हरेकजसो दिदीबहिनीहरु संलग्न छन् । ०५१ सालमा सिड्स नेपाल, सिन्धुलीको स्थापना भएपछि महिलाहरूको स्तर वृद्धि र उनीहरूको आर्थिक उन्नति मुख्य उद्देश्य बनाई अभियानको थालनी गरिएको हो । र, सो अभियानका अभियन्ता हुन् सिड्स नेपाल, सिन्धुलीका अध्यक्ष दीपक घिमिरे । कमलाखोज क्षेत्रबाट सिन्धुलीमा सुरु गरिएको उक्त…