-
घरेलु मदिराको प्रभाव : मँहगीदै कोदो
सिन्धुलीमा कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्दै गएको छ । स्थानीय जातको कोदोको मुल्य हाल पाथीकै दुई सय रुपैयाँ भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउँछन् । कोदोको मदिरा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि हेपिएको बालीको रुपमा चिनिएको महाभारत क्षेत्रमा फल्ने रैथाने बाली कोदोले बजार मुल्य पाउन थालेको…
-
गायक थानेश्वर गौतमको स्वर र संगीतमा ‘फुर्के धागो २’ बोलको गीत सार्वजनिक
नेपाली महिलाले कपाल बाट्ने रातो फुर्के धागो। यस्तो धागो, अरु रङमा पनि पाइन्छ। जसको पुछारमा पोते, सलमा मोती तथा सितारा जडिएको हुन्छ। तीन हाँगा फाटिएका हुन्छन्। कपाल कोरिसकेपछि तीन हाँगा फट्याइन्छ, त्यसमा धागो गाँसिन्छ र, बाटिन्छ। यसले पूर्णरूपमा नेपाली परम्परा तथा संस्कृतिको आभास गराउँछ। तर, यहि धागो युवापुस्ताले प्रयोग बिरलै गर्छन्। पछिल्लो युवापुस्तामा लोप हुदै…
-
विश्म्भर लामिछानेकाे जराबुटा कला (भडियाे)
“जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको विड” यो नेपालि उखान जर्बुट्टा कला संग्रालयका कलाकार विश्वम्भर लामिछानेको जिवनमा उपयोगी भएको छ । जराबुट्टा विचको कलात्मक आकृतिको पहिचान गरि विचार, भाव र विम्व प्रतिविम्वको समायोजन गरेर कलाकृतिको रुप दिने लामिछानेको क्षमता बडो अद्भुत खालको छ । रुखका जर्बुट्टा जो हाम्रा लागी दाउरा बाल्न पनि योग्य हुदैनन् हाम्रा निम्ती त्यही…
-
गाेदार थापा एकतालाइ कसैले राेक्न सक्दैन : कृष्ण गाेदार
-
असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता
नेपालमा अधिकांश मानिस कृषि पेशामा संलग्न छन् । यहाँका मानिसले ऋतु अनुसार विभिन्न कृषि कर्म गर्ने गर्छन् । असार, साउन महीनामा धान रोपाइँ गरिन्छ । उक्त समयमा बिउ काढ्दा, खेत हिल्याउँदा, धान रोप्दा र आली लगाउँदा गाइने गीतलाई असारे गीत भनिन्छ । असारे गीतलाई स्थान अनुसार कतै बाली, कतै रोपाइँ भनिन्छ । यो गीत एकल,…
-
बीमक संघद्धारा कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा
काठमाडौँ– नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नदिने घोषणा गरेको छ । बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनुपर्ने दायित्व रकम प्राप्त नगरेसम्म बीमाको दाबी भुक्तानी नदिने जनाएका हुन् । सरकारबाट प्राप्त हुनुपर्ने रकम छिटो उपलब्ध गराउन पनि उनीहरूले अनुरोध गरेका छन् । बीमक…