Author: admin

  • जसको खुट्टामा चप्पल छैन उसको काम गर्छु : अध्यक्ष

    जसको खुट्टामा चप्पल छैन उसको काम गर्छु : अध्यक्ष

    सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका ९ वटै स्थानीय तहमध्ये दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिकाको रुपमा चिनिन्छ । यहा सबैभन्दा बढी तमाङ, मगर, माझी, दलित, ब्राम्हणक्षेत्री र पहरी समुदाय बाहुल्यता रहेको छ । साविक हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी र क्यानेश्वर गाविस मिलाएर बनेको यो गाउँपालिकामा ८ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको…

  • भट्टीमा : प्रेम सन्दर्भ

    भट्टीमा : प्रेम सन्दर्भ

    साँचो प्रेमले हमेशा भन्छ “म सब चिज तिम्रो लागी समर्पण गर्न चाहन्छु । म तिमीलाई दिएर जति रित्तो हुन्छ मलाई त्यतिनै आनन्द आउँछ । जब हामी कसैलाई पाउने आशमा कसैलाई केहि दिई रहेका हुन्छौं त्यो साँचो माया हुन सक्दैन । त्यो त सम्झौता हो, लेन देनको जीन्दगी हो कुनै पनि बेला हिसाब नमिल्न सक्छ ।…

  • भट्टीमा : देशकाे चिन्ता

    भट्टीमा : देशकाे चिन्ता

    यहाँ देशको छ चिन्ता, तिमीमायामाया भन्छौ… बोलको गीतले देशको चिन्ताको सार बोकेजस्तै साँझमा ‘स्यान्ताराम’को चुस्कीसँगै देशको चिन्ता बोक्ने प्रसस्त जमात छन् । बेलुकीपखको घाम पश्चिमतिर आफ्नो रफ्तारमा लम्किरहेको थियो । यही साताको एक साँझ रातमाटाको एउटा होटलमा खाजा खान छिरेँ । होटल ‘प्याक’ थियो, देशका आशलाग्दा छाउराहरु आ–आफ्नो समूहमा ‘स्यान्ताराम’को मज्जा लिँदै थिए । होटलको…

  • यी हुन् फेसबुकको पासवर्ड चोर्ने ९ एप

    यी हुन् फेसबुकको पासवर्ड चोर्ने ९ एप

    विभिन्न ९ वटा एन्ड्रोइड एपहरुले प्रयोगकर्ताहरुको फेसबुकको आइडी तथा पासवर्ड लगायतका डाटा चोर्ने गरेको पत्ता लागेको छ । सेक्योरिटी एनालिस्ट कम्पनी डक्टर वेबले ती एपहरुको कर्तुत पत्ता लगाएको हो । ती एपहरु हालसम्म कुल ५८ लाखभन्दा बढी पटक डाउनलोड भैसकेका छन् । प्रयोगकर्ताका फेसबुकबाट पासवर्ड तथा आइडीलगायतका डाटा चोर्ने एपहरुको सूची यस्तो छ : PIP…

  • आफ्नै प्रोडक्शन हाउसबाट ‘ब्लर’ निर्माण गर्दै तापसी

    आफ्नै प्रोडक्शन हाउसबाट ‘ब्लर’ निर्माण गर्दै तापसी

    बलिउडमा नायिकाहरु निर्मात्री बन्ने क्रम बढ्दो छ । नायिकाहरु कंगना रनोट, अनुष्का शर्मा, आलिया भट्ट, दीपिका पादुकोण लगायतका नायिकाहरुले आफ्नै प्रोडक्शन हाउस खोलिसकेका छन् । अब, यो भिडमा नायिका तापसी पन्नुको नाम पनि जोडिएको छ । तापसीले आफ्नो प्रोडक्शन हाउस सार्वजनिक गरेकी छिन् । जसको नाम उनले ‘आउटसाइडर्स फिल्मस्’ राखेकी छिन् । तापसीले निर्माण कम्पनीको…

  • विहे नगरी बच्चा जन्माउने इच्छा छ, त्यो पूरा गर्छु : नायिका नम्रता श्रेष्ठ

    विहे नगरी बच्चा जन्माउने इच्छा छ, त्यो पूरा गर्छु : नायिका नम्रता श्रेष्ठ

    काठमाडौं । नायिका नम्रता श्रेष्ठले आफूसँग जोडिएर आएको प्रेमको चर्चालाई नकार्न नसक्ने बताएकी छन् । न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै आफू धेरै कोएक्टरसँग सँगत गर्नु परिरहेको अवस्थामा बाहिर आउने प्रेमका चर्चाहरुलाई नकार्न नसक्ने उनले बताएकी हुन्। ‘कहिले काँही आफूसँगै अभिनय गरिएको ‘को एक्ट’सँग बसिन्छ । चिया कफी खाइन्छ बोलिन्छ । साथी सर्कल भनेको…

  • एशियन च्याम्पियनशीप खेल्नबाट नेपाल बञ्चित

    एशियन च्याम्पियनशीप खेल्नबाट नेपाल बञ्चित

    काठमाडौं । मित्र राष्ट्र फिलिपिन्समा आगामी भदौ १३ देखि २० गते (अगष्ट २९ देखि सेप्टेम्बर ५, २०२१) सम्म आयोजना हुने २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनशीप २०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । नेपालको महिला टिमको पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा तथा ठूला राष्ट्रहरुसंग प्रतिस्पर्धा गरि अनुभव बटुल्ने ईच्छा र चाहनामा तुषारापात भएको छ…

  • काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित

    काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित

    काठमाडौं । काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्तिमार्फत् कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएसँगै काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ । मौजुदा खोप सकिएपछि साउन ४ गते लगाउने भनिएको खोप कार्यक्रम स्थगित भएको छ । जारी विज्ञप्तिमा भनिएको…

  • कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

    कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

    काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको…

  • जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    जनताको काम पदभन्दा माथि उठेर गरेको छु :अध्यक्ष थापामगर

    पर्याप्त संभावना भएको तर दुर्गम, बिकट र विकासका दृष्टिले पछाडी परेको पालिका हो सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका । जातिय हिसावले सबैभन्दा बढी मगर र तमाङ समुदाय त्यसपछि ब्राम्हणक्षेत्रीको बाहुल्यता रहेको यस गाउँपालिका साविक लाम्पन्टार, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ, बेल्घारी, भिमस्थान र आम्बोटे गाविस मिलाएर ११ वटा वडा रहेका छन् । उक्त गाँउपालिकामा २०७४ सालको स्थानीय…